माथिल्लो माई र माथिल्लो माई ‘सी’ जलविद्युतको शेयर स्थानीयवासीलाई – BUSINESS NEWS

0
545

इलामको पन्चकन्यास्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाको शेयर स्थानीयवासीलाई दिने भएको छ । माई हाइड्रोले प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत सेयर दिने तयारी गरेको छ ।

SUBSCRIBE :
WEBSITE : WWW.NEWS24NEPAL.TV

source